अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. केसीको अपिल

प्राध्यापक डाक्टर गोविन्द केसीले विश्व शान्ति दिवसको अवसरमा संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

सम्बन्धित सामग्री

शान्तिपूर्ण आन्दोलन गर्न पहिचानवादीलाई ओलीको आग्रह

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीलाई शान्तिपूर्ण राजनीति गर्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी इलामले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् । उनले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा […]

बागलुङमा शान्तिपूर्ण मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन—२०७९ अन्तर्गत बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।...

बाँकेका सबै केन्द्रमा ‘शान्तिपूर्ण’ मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत आइतबार बाँकेका सबै केन्द्रमा ‘शान्तिपूर्ण’ रुपले मतदान कार्य चलिरहेको छ।...

म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान

म्याग्दीमा आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ।

महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन(तस्बिरसहित)

काठमाडाैँ- महिला हिंसाविरुद्ध शान्तिपूर्ण आन्दाेलन भएकाे छ। पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण आन्दाेलन गरेका हुन्। उनीहरूले पद्मकन्या क्यापसबाट माइतीघर हुँदै बानेश्वरसम्म आन्दाेलन गरेका हुन्। विद्यार्थीहरूले ‘महिलाविरुद्धकाे हिंसा अन्त्य गर’, ‘हामीलाई स्वतन्त्र देऊ, डर नदेऊ’, ‘घरेलु हिंसा बन्द गर’, ‘बलात्कारमा सहनशक्ति शून्य’जस्ता नारा लेखिएका पम्प्लेट बाेकेका छन्।

निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आज (शुक्रबार) को निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए । ‘आयोगले गरेको अनुगमन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको देखिन्छ’ मगरले भने, ‘ज्येष्ठ नागरिक, किरियापुत्री, […]

मोरङमा मतदान शान्तिपूर्ण

मोरङ,वैशाख ३० स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य आज बिहान ७ बजेदेखि सुरु भएको छ । जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । विराटनगर महानगरपालिकामा मतदान कार्य बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर […]

खोटाङमा शान्तिपूर्ण मतदान

खोटाङ– खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए । पाँच वर्षमा एक पटक आउने मतदानमा सर्वसाधारणको उल्लासमय सहभागिता रहेको छ […]

शान्तिपूर्ण आन्दोलनमा दमन भयो : सीके राउत

धनुषा । जनमत पार्टीका अध्यक्ष सीके राउतले शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छन् । शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले गोली चलाएका छन्, अध्यक्ष राउतले भने, ‘शान्तिपूर्ण आन्दोलनमा दमन भयो । किसानको आन्दोलन थप सशक्त हुन्छ ।’ धनुषाको गोदारमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्तालाई भेट्न अस्पताल पुगेका राउतले भने, प्रहरीले प्लास्टिकको गोलीसँगै अन्य गोली प्रयोग गरेको […]

देउवाले भने- अमेरिकी जनताका आगामी दिन शान्तिपूर्ण होऊन्

'अमेरिकी जनताले आफ्नो मत जाहेर गरिसकेका छन्।अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नु पर्छ। हामी सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने काम गर्छौं, देउवाले लेखेका छन्।