अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। आइतबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत मागेका छन्। महँगी नियन्त्रण गर्न माग गर्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै अर्थमन्त्री शर्माप्रति प्रदर्शनमा सहभागीहरुले आक्रोश पोखेका छन्। गभर्नरको निलम्बन […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका […]

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको प्रदर्शन

२१ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, […]