काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र जटिल अवस्थामा पुगेको भन्दै अब पनि सचेत नभए दुर्घटनामा पर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै ब्याजदर नघट्ने हो भने अर्थतन्त्रै जोगाउन मुश्किल हुने जनाएको हो । निजी क्षेत्र संकुचित हुदै गएको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या […]