२८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेका छन्। यसमा सरकार र राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने बताए । ‘अर्थतन्त्र चुनौती आन्तरिक कारणले मात्रै आउँदैन,’ नेपाल आर्थिक पत्रकार संघको वाषिर्क साधारणसभा उद्द्दाटन गर्दै अर्थमन्त्री […]