युद्ध लडिरहे पनि रुसको सम्पत्ति बढेको बढ्यै, रुसी अर्थतन्त्र कसरी बलियो बन्यो ?

चर्को आर्थिक प्रतिबन्ध झेलेपछि रुस आर्थिक रूपमा कमजोर हुन्छ भन्ने विश्वास गरिएको थियो । तर, युद्धको झण्डै दुई वर्षपछि रुसी अर्थतन्त्रलाई विश्लेषण गर्दा जी–७ देशहरूको भन्दा रुसी अर्थतन्त्र बलियो देखिन्छ ।