मेडिकल काउन्सिल र स्वास्थ्य व्यवसायी परिषदले भन्यो- ल्याब तथा अन्य रिपोर्टमा स्क्यान हस्ताक्षर नगरौं

नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रयोगशाला लगायतका रिपोर्टहरुमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सूचित गरेको छन्।

सम्बन्धित सामग्री

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।  ‘चिकित्सको चासो र चिन्ता पूरा गर्न […]

जनकपुर न्यूरो हस्पिटलमा स्वास्थ्य सेवा विभागको अनुगमन

२९ साउन, जनकपुरधाम । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो । यस हस्पिटलमा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको […]

सीआइबीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडाैं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ । चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको र सीआइबीको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा प्रश्नचिन्ह खडा गर्दै संघले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो । सोमबार विज्ञप्ती जारी गरी संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको […]

स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भए ४५ वटा विषय

चिकित्सकको नेपाल मेडिकल काउन्सिल, नर्सको नर्सिङ काउन्सिल, फार्मासिस्टको फार्मेसी परिषद र आयुर्वेद परिषद बाहेकको ४५ वटा विषय आफूहरुले दर्ता गर्ने गरेको परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीले बताए।

विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएको छैन

काठमाडौं : विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।यसअघि विदेशी चिकित्सकलाई नेपालमा काम गर्न पाउने गरी ऐन नियमावली संशोधन भएको भन्दै विरोध भएपछि काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको काउन्सिलले बताएको हो।काउन्सिलले वक्तव्य जारी गर्दै स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषद्‌बीच चिक

प्रयोगशाला रिपोर्टमा डिजिटल हस्ताक्षर राख्न नपाइने निर्णयप्रति एसिपिएनको आपत्ति

एसोसियसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) ले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य व्यवासयी परिषदले डिजिटल हस्ताक्षरलाई प्रयोगशालाको रिपोर्टमा बन्देज गर्ने निर्णय गरेको भन्दै सच्याउन माग गरेको छ।

बिपी प्रतिष्ठानको सेवा अत्यन्तै नाजुक र गुणस्तरहीन : मेडिकल काउन्सिल प्रतिवेदन

नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानमा पुगेर स्थलगत अध्ययन गरि तयार पारेको प्रतिवेदनले प्रतिष्ठानमा स्वास्थ्य सेवा अवस्था अत्यन्तै नाजुक, गुणस्तरहीन रहेकाले सेवाग्राहीहरुले दुःख पाइरहेको जनाएको छ।

रिहनको मुद्दामा उच्च अदालतले बोलायो मेडिकल काउन्सिल र ग्रान्डी अस्पताललाई

उपचार गर्दा अस्पताल र डाक्टरहरूले गरेको लापरबाहीका कारण आफ्नो बच्चाको स्वास्थ्य कहिलै निको नहुने गरी बिग्रिएकाले सचेत गराउनेमात्र निर्णय न्यायसंगत नहुने उनीहरूको पुनरावेदनमा उल्लेख छ।