काठमाडाैं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ । चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको र सीआइबीको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा प्रश्नचिन्ह खडा गर्दै संघले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो । सोमबार विज्ञप्ती जारी गरी संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको […]