विदेशी चिकित्सकको दर्ता व्यवस्थामा कुनै परिवर्तन भएको छैन

काठमाडौं : विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।यसअघि विदेशी चिकित्सकलाई नेपालमा काम गर्न पाउने गरी ऐन नियमावली संशोधन भएको भन्दै विरोध भएपछि काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको काउन्सिलले बताएको हो।काउन्सिलले वक्तव्य जारी गर्दै स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषद्‌बीच चिक