जनकपुर न्यूरो हस्पिटलमा स्वास्थ्य सेवा विभागको अनुगमन

२९ साउन, जनकपुरधाम । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो । यस हस्पिटलमा विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको […]