बेलायतसँग हुँदै श्रम सम्झौता, मस्यौदा अन्तिम चरणमा

काठमाडौँः सरकारले नेपाली नर्सहरुलाई बेलायत पठाउने गरी श्रम सम्झौतालाई अन्तिम चरणमा अघि बढाएको छ। शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालयर चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित…

सम्बन्धित सामग्री

युरोपेली मुलुकसँगको श्रम सम्झौता नेपालका लागि कति महत्वपूर्ण ?

२५ असोज, काठमाडौं । मंगलबार नेपाल र युरोपेली मुलुक जर्मनीबीच श्रम सम्झौता भयो । त्यसअघि अघिल्लो शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको थियो । यी दुवै मुलुकसँग श्रम सम्झौता गर्न गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको सरकारी टोली अझै युरोप भ्रमणमा छ । मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपालको श्रम गन्तव्यलाई तुलनात्मक रुपमा […]

रोमानियासँग श्रम सम्झौता

नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाको श्रम तथा सामाजिक सुरक्षामन्त्री सिमोना बुकुरा ओप्रेस्कुले शुक्रबार द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  युरोपेली...

बेलायतसँग श्रम सम्झौता गर्ने सरकारको निर्णय

काठमाडौं :   सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा जानकारी दिएका हुन्।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले  मन्त्रिपरिषद्मा  बेलायतसँग श्रम सम्झौता  गर्ने प्रताव पेस गरेका थिए।  सो प्रतापलाई मन्त्रिपरिषद्ले  निर्णय गरेको हो।  गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो । मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराउनुभएको थियो […]

बेलायतसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाइने

नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो ।काम, पारिश्रमिक तथा सेवा/सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो

कतारसँगको श्रम सम्झौता पुनरावलोकन : नेपाललाई यस्तो छ फाइदा

काठमाडौं :  गत शुक्रबार नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति  भयो। १७ वर्षदेखि पुनरावलोकन हुन नसकेको श्रम सम्झौता एक वर्षपछि कतारमा हुने विश्वकप फुटबललाई मध्यनजर गर्दै कतारले श्रम सम्झौता पुनरावलोकन नीति कानुन परिवर्तन गर्दैछ। कतारबाट नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको छ। नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको छ। कतारसँग श्रम सम्झौता परिमार्जन भएसँगै कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्

कतारले श्रम सम्झौता पुनरावलोकन गर्ने

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतार पक्षले सहमति जनाएको छ । …

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत

काठमाडौं । लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो सहमति जनाएको हो । सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […] The post श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो ।  बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुन:एकीकरणका लागि नेपालले गर्ने प्रस्ताव अनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।साथै कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सा

कोरिया जान ५१० नेपाली युवासँग श्रम सम्झौता

एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका ५ सय १० युवाको श्रम सम्झौता भएको छ ।कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत ३ गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएपछि एक हप्तामा श्रम सम्झौता भएको हो । मंगलबारसम्म कोरियाका रोजगारदाताले ७ सयभन्दा बढी […]