टिआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्। शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रश्तुत गर्ने तयारीमा रहेको बताए। उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए।उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्यनिरूप

सम्बन्धित सामग्री

टिआरसी विधेयक अन्तिम चरणमा : आज संसदीय समितिबाट संशोधनसहित पारित गर्ने

कार्यदलको सहमति शीर्ष नेतृत्वबाट अनुमोदन प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष

टिआरसी विधेयक अन्तिम चरणमा : मन्त्री गिरी

पर्वत- कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् ।  महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै टुङ्गो लगाइने बताए । उनले केही बुँदाम...