इनरुवा / सुनसरी प्रहरीले मास्क खै अभियान पूनः संचालनमा ल्याएको छ । समुदायमा संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले उक्त अभियान संचालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट मास्क खै अभियान थालेको छ । प्रहरीले सर्वसाधारणले अटेर गर्ने क्रम नरोकिएको भन्दै सचेतनाका लागि अभियान थाल्नु परेको जनाएको छ । अभियान अन्र्तगत प्रहरीले...
The post सुनसरीमा प्रहरीको मास्क खै अभियान, अब पनि अटेर गरे कार्वाही गरिने appeared first on Purbeli News.