गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान सुरु

२१ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ बिहिवार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । कोरोना भाइरसको सक्रमणबाट सुरक्षित […]

सम्बन्धित सामग्री

दैलेखमा तपाईको मास्क खै ? अभियान शुरु

कोरोना भाइरस संङक्रमणको जोखिम बढ्दै गएपछि दैलेखमा तपाईको मास्क खै ? अभियान सुरु गरिएको छ । कोरोनाको हटस्पट बनेको दैलेखमा केही महिना कोरोना संङक्रमण दर शुन्यमा झरेपछि छोडिएको तपाईको मास्क खोई अभियान कारोना देखिएसंगै पुनः सुरु गरिएको हो ।

बर्दियाको भुरीगाउँमा तपाईंको मास्क खै अभियान फेरि सुरु

बर्दिया : बर्दियाको भुरीगाउँमा तपाईंको मास्क खै अभियान फेरि सुरु गरिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टसहितको महामारी फेरि बढ्दै गएको समयमा संक्रमणबाट जोगिन मास्क खै अभियान सुरु गरिएको हो।पछिल्लो समय स्थानीयले स्वास्थ्य मापदण्डमा लापरवाही गरेको भन्दै सहकर्मी समाजको आयोजना तथा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा र इलाका प्रहरी कार्यालय भुरीगाउँको सहआयोजनामा स्वास्थ्य सजगता अपनाउन अनुरोधसहित मास्क वितरण गरेको हो।भुरीगाउँ बजारमा बिनामास्क हिँडडुल गरिरहेका स्थानीयलाई प्रहरी स्वास्थ्यकर्मी सहितको टोली

उपत्यकामा ‘तपाईको मास्क खै?’ अभियान सुरु

२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो । उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी […]

‘तपाईको मास्क खै ?’

दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ । लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले संयुक्तरुपमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो ।