कोरोनाको जोखिम बढेपछि ‘तपाईंको मास्क खै’ अभियान शुरू

अनिल खत्री, गुल्मी । गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ बिहीबार बिहान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईंको मास्क खै’ अभियान शुरू गरेको हो । कोरोना भाइरसको सक्रमणबाट सुरक्षित […]

सम्बन्धित सामग्री

फेरि बढ्यो कोरोनाको जोखिम

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ । बुस्टर डोज […]

फेरि बढ्यो कोरोनाको जोखिम

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

कोरोनाको जोखिम कम भए पनि छैन सावधानी

विगत वर्षहरूलाई फर्केर हेर्ने हो भने कोरोनाको कारणले अर्थतन्त्रमात्र तहसनहस भएन, मानिसहरूको दैनिक जनजीवन पनि कष्टकर बन्दै गएको थियो । कोरोनाकै कारण शिथिल बनेको अर्थतन्त्र पुनरुत्थान हुन अझै सकिरहेको छैन । कति उद्योगधन्दा बन्द भए त कति बिस्तारै चलायमान हुन थालेका छन् । व्यवसाय चौपट हुँदा कतिले आफ्नो बैंक–वित्तीय संस्थासँग आर्थिक भारको सामना गर्नुप¥यो । […]

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेपछि हाईअलर्ट जारी, स्वास्थ्य विभागका ६ सुझाव

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेको न्युयोर्क सिटीको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्कको कोभिड १९ को अलर्ट स्तर मध्यमबाट उच्च पुगेको र विगतको तुलानामा जोखिम बढेको जनाइएको छ । झण्डै दुईसाता अगाडिमात्र मध्यम अलर्ट जारी गरिएकोमा कोरोना जोखिम बढेपछि मंगलबार हाइ अलर्ट जारी गरिएको छ । न्युयोर्क सिटीमा कोभिड १९ का ४ प्रकारका अलर्टहरु जारी […]

भारतसँगको सीमा नाका खुलेसँगै बढ्यो प्रदेश २ मा कोरोनाको जोखिम

काठमाडौं, असोज ७ । नेपाल-भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढेको छ । कोरोनाको संक्रमण घटेसँगै सिमा नाकामा जोखिम बढ्न सक्ने बताइएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताउनुभयो । बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा पनि […]

‘भारइल रोड’मा टिकटक बनाउनेको भिडले कोरोनाको जोखिम बढ्दै

दुर्गा उपाध्यायकञ्चनपुर । महाकाली नदीमा निर्माणधिन चारलेन पक्की पुल जोड्ने सडक मार्ग पछिल्लो समय भाइरल रोडको नाममा चिनिन थालेसँगै कञ्चनपुरमा कोरोना संक्रमण जोखिम बढेको छ । सरकारले निशेषाज्ञा कडाइ गर्न गतसाता ७७ वटै जिल्ला प्रशासनलाई पत्राचार गरेपनि कञ्चनपुरमा भने त्यसको कार्यान्वय नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो । महाकाली नदीमा बन्दै गरेको पक्की पुल र […]

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन प...

विराटनगरमा बढ्यो कोरोनाको जोखिम

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोनाभाइरस संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । दिनहुँ संक्रमित हुनेको संख्या प्रदेशका अन्य स्थानको तुलनामा विराटनगरमा उच्च बनेको छ ।चैत २४ गते यता शुक्रबारसम्म विराटनगरमा कुल २५३ जना संक्रमित फेला परेका छन् । यसमा सक्रिय संक्रमित २१५ जना छन् । यसमध्ये प्रदेशको राजधानी विराटनगरमा मात्र १३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।११ दिनअघि प्रदेशभर कुल ४३ जनामात्रै संक्रमित थिए । मोरङमा सबैभन्दा धेरै ६३ जना संक्रमित थिए भने विराटनगर