गुलाबी गुलाफ र राष्ट्रकवि

आफूभन्दा सत्र वर्ष कान्छी द्वितीय पत्नी र दुई छोरीबीचको त्रिपक्षीय सम्बन्धको सन्तुलन मिलाउनु पनि कम चुनौतीको विषय थिएन। दोस्रो सम्बन्धले जुराएको छ, सन्तानको व्यवस्थापनको जिम्मेवारी कहाँ सजिलो थियो र ? त्यो पनि काठमाडौंमा विनापैतृक सम्पत्ति अनि लेखन पेसाले...