गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला ? पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ- ओहो, क्या सौन्दर्य। सम्भवत : गुलाफ फूलको यही तागतले होला प्रेमी जोडीले सहयात्राको कसम यही फूल साक्षी राखेर खाने गर्छन्। विविध र मनमोहक बान्कीमा गुलाफ सबैको पहिलो रोजाइ हुन्। लाख, करोड वर्षदेखि गुलाफले प्रकृतिमा प्रेम […]