बङ्गलादेशबाट ल्याइयो संक्रमितको उपचारका लागि ‘रेम्डेसिभिर’

सरकारले कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ भित्र्याएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सोमबार आइपुग्नु पर्ने सात हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको र बाँकी बुधबार आइपुग्ने जानकारी दिनुभएको छ । बङ्गलादेशबाट झिकाइएको ‘रेम्डेसिभिर’ औषधि कोभिडका बिरामी बढ्दै गएपछि माग पनि बढ्दै गएको र सोही माग अनुसार नेपाल …

सम्बन्धित सामग्री

थप ४ हजार भाइल 'रेम्डेसिभिर' काठमाडौं आइपुग्यो

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि 'रेम्डेसिभिर' को थप चार हजार भाइल काठमाडौ आइपुगेको छ। आयान हेल्थकेयर प्रालिले इन्सेक्ट्रा बंगलादेशबाट आज चार हजार भाइल रेम्डेसिभिर ल्याएर विभिन्न अस्पताललाई वितरण गरेको हो। औषधि व्यवस्था विभागले सात हजार भाइल औषधि ल्याउन दुई कम्पनीलाई अनुमति दिएको थियो। मंगलबार मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो।

Dekhapadhi

साढे ३८ हजार पर्ने रेमडिसिभिरलाई एक लाख २० हजारमा बेच्ने पक्राउ

काठमाडौं : कोरोना महामारीको मौका छोपेर रेमडिसिभिरको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्ने रफिक मियालाई पक्राउ गरेको हो।कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर रफिकले दीपक ढकालले महाराजगञ्ज टिचिङ अस्पताल अगाडि सञ्चालन गरेको सेवक फर्माबाट किनेर महँगोमा बेच्ने गरेको प्रहरीले जनाएको छ।दीपक र रफिकले मिलेमतोमा कालोबजारी चलाएको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए। २४ हजार भारु (नेपाली ३८ हजार चारसय) &n

थाहा खबर

१ सेट रेमडिसिभिरको १ लाख २० हजारमा बेच्दै गर्दा काठमाडौंमा एकजना पक्राउ

कोरोनाको उपचारमा प्रयोग हुने औषधी रेमडिसिभिर अस्वभाविक मूल्यमा बेच्दै गर्दा काठमाडौंको महाराजगञ्जबाट एकजना पक्राउ परेका छन् । गोर्खा घर भएका रसिक मियाँलाई १ सेटको १ लाख २० हजार रुपैंयामा बेच्दै गर्दा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । सरकारले सो औषधीको मूल्य ५१ सय देखि ६ हजारसम्म तोकेको छ ।  त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका संचालक दस्पक ढकालले सो औषधी बेच्न लगाएको मियाले बयान दिएका छन् । कोरोनाको उपचारमा प्रभावकारी औषधी मान...

Lokaantar

ल्याइयो अभाव भएको रेम्डिसिभिर, कहाँ कति वितरण ?

काठमाडौं : कोभिड १९ संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर वितरण गरिएको छ। मंगलबार अपराह्न राजधानी आइपुगेको सो औषधि मुलुकभरका ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४ सय ९ र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको औषधि व्यवस्था विभागले जनाएको छ। रेम्डिसिभिरको अधिकांश वितरण राजधानी केन्द्रित भए पनि बुधबार आउने ४ हजार भाइल राजधानी बाहिर पठाइने विभागले जनाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल प्रहरी अस्पताल १०८, ग्रान्डी ५४, चियायु नेशलन ५४, केडिसी २७, भक्तपु

थाहा खबर

काठमाडौँ आइपुग्यो ३ हजार भाइल रेम्डेसिभिर, भोलि थप ४ हजार भाइल आउने

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ काठमाडौं आइपुगेको छ। बंगलादेशबाट तीन हजार भाइल रेम्डेसिभर नेपाल आइपुगेको औषधी व्यवस्था विभागले जनाएको छ। थप चार हजार भाइल भोलि आइपुग्ने विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। औषधि आयात गर्ने निजी संस्था हाम्रो मेडिकन्सर्नले बेक्सिम्को बंगलादेशबाट रेम्डेसिभिर आयात गरेको हो। विभिन्न ५३ अस्पताललाई २,४०९ भाइल रेम्डेसिभिर वितरणसमेत गरिएको छ।

Dekhapadhi

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।

Dekhapadhi

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।

Dekhapadhi

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले राजधानीसित भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कही“ भए सम्पर्क गर्न आ

Ratopati

रेमडेसिभिर निर्यातमा भारतको प्रतिबन्ध

काठमाडौं, चैत ३१ । कोरोना महामारीको दोस्रो लहर तीव्र भएपछि यो रोगको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि रेमडेसिभिर निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले आइतबार यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। ‘भारत सरकारले रेमडेसिभिरको इन्जेक्सन र यो औषधि बनाउँदा प्रयोग हुने रसायनलाई स्थिति नसुध्रिएसम्म निर्यात गर्न प्रतिबन्ध लगाएको छ,’ भारतको स्वास्थ्य मन्त्रालयले […]

Reporters Nepal

कोभिडका बिरामीको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिडका बिरामीमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि प्रयोग नगर्न सिफारिस

नयाँ पत्रिका