प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको छ । प्रदेश स्वायत्त ऐनमा टेकेर बनाइएको प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश सरकारले खारेज गरेपछि आफूलाई लोकतन्त्रको हिमायती ठान्ने गठबन्धन सरकारले राम्रो कानुन ल्याउला भन्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा यो विधेयकले पूरा गर्न सक्दैन । यसका कतिपय प्रावधानका विषयमा संसदीय समितिमा पत्रकारहरूको […]