प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै

विराटनगर । प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माणलाई तीव्रता दिएको हो । यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याइने भएको […]

सम्बन्धित सामग्री

सञ्चार विधेयक तत्काल पारित गर्न माग

प्रदेश १ सरकारले संसदमा पेश गरेको प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ पारित तत्काल पारित गर्न नेपाल पत्रकार महासंघ प्रदेश समितिले माग गरेको छ ।  महासंघका महासचिव विवेक गौतमले आज एक विज्ञप्ति जारी गर्दै २०७८ फागुन ११ गते प्रदेशसभामा दर्ता भएको विधेयक अहिलेसम्म पारित नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।‘प्रदेशको सञ्चार माध्यमहरूको व्यवस्थापन, पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमको दर्ता र नवीकरण, समानुपातिक विज्ञापन वितरणसहित सञ्चार क्षेत्रको विक

यस कारण मिडिया र श्रमजीवि पत्रकारको हितमा छैन प्रदेश १ को सञ्चार विधेयक

प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको छ । प्रदेश स्वायत्त ऐनमा टेकेर बनाइएको प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश सरकारले खारेज गरेपछि आफूलाई लोकतन्त्रको हिमायती ठान्ने गठबन्धन सरकारले राम्रो कानुन ल्याउला भन्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा यो विधेयकले पूरा गर्न सक्दैन । यसका कतिपय प्रावधानका विषयमा संसदीय समितिमा पत्रकारहरूको […]

प्रदेश १ सरकारले ल्यायो सञ्चार विधेयक

प्रदेश १ सरकारले सञ्चार माध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि भन्दै ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ ल्याएको छ । प्रदेश सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

सञ्चार विधेयक ल्याउन प्रदेश १ सरकारले थाल्यो छलफल

विराटनगर : फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वानसँगै प्रदेश १ सरकारले आवश्यक कानुन निर्माण प्रक्रिया सुरु गर्न थालेको छ। प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माणलाई तीव्रता दिएको हो। यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याइने भएको छ। उक्त…

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै

प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माणलाई तीव्रता दिएको हो । यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याइने भएको छ ।उक्त विधेयकका सन्दर्भमा मन्त्रालयमा प्रारम्भिक छलफल भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र उक्त मन्त्रालयले प्रदेशका पत्रकार तथा

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउने

मोरङ – सूचनाको हक संरक्षण र सम्बर्धन गर्न सरकारले सञ्चार विधेयक ल्याउन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगरस्थित मन्त्रालयमा बुधबार बुद्धिजीवी तथा पत्रकारसँगको छलफलमा मन्त्री कार्कीले सञ्चार विधयेकले प्रदेशमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई व्यवस्थित र परिपक्व बनाउने विश्वास व्यक्त गरे। फागुन १५ मा प्रदेशसभा बैठक डाकिएको बताएका मन्त्री कार्कीले नियमित हिउँदे […]

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउँदै, कानुन मन्त्रालयमा प्रारम्भिक छलफल

प्रदेश १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । छलफलका क

हिउँदे अधिवेशनमा सञ्चार विधेयक ल्याउँदै प्रदेश १ सरकार

विराटनगर । फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश १ सरकारले आवश्यक कानून निर्माणको पक्रिया थालेको छ । यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागिएको छ । विधेयकका सन्दर्भमा बुधबार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक […]