विराटनगर । फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश १ सरकारले आवश्यक कानून निर्माणको पक्रिया थालेको छ । यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागिएको छ । विधेयकका सन्दर्भमा बुधबार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा प्रारम्भिक छलफल भएको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक […]