पोखरा – गण्डकी प्रदेशमा २०७७/०७८ मा झण्डै ५२ करोड बेरुजु थपिएको छ। प्रदेश अन्तर्गतका मन्त्रालयले ५१ करोड ५४ लाख बेरुजु थपेका हुन्। महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारको चौंथो मलेप प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो। प्रतिवेदनअनुसार परीक्षण गरिएको वर्षसम्म गण्डकीमा १ अर्व ७८ करोड ९८ लाख बेरुजु पुगेको छ। अघिल्लो वर्षसम्म १ अर्व ५३ करोड बेरुजु रहेकोमा […]