३७ करोड ७४ लाख बेरुजु

गुल्मीमा ३७ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७८/०७९ गुल्मीमा कुल ३७ करोड ७४ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा कुल १५ अर्ब १५ करोड रुपैयाँ लेखापरीक्षण गरिएको थियो । जसमा कुल […]