मुख्यमन्त्री राईको प्रस्ताव : बजेट सर्वसम्मतिले पास गरौं, नामकरणको वातावरण बन्छ

१८ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको वातावरण बनाउन बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा उनले सर्वसम्मतिले प्रदेशको नाम टुङ्गो लगाउने वातावरण बनाउनका लागि पहिला बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका हुन् । चालु अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन सबै दल सहमत छन् । बजेट […]

सम्बन्धित सामग्री

विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी […]

कोशीको बजेट : पास हुन्छ कि फेल ?

८ असार, विराटनगर । सात मध्ये ६ वटा प्रदेशले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलाइरहेका बेला कोशी प्रदेशसभा परिसर सुनसान छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेबजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका कारण परिसर सुनसन भएको हो । अध्यादेशको बजेट ल्याएका कार्कीलाई बजेट भन्दा पहिला सरकार जोगाउने चिन्ता छ । बजेट अध्यादेशलाई प्रदेशसभामा पेश गर्नका लागि […]

मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीद्वारा हस्ताक्षर सङ्कलन

काठमाडौं । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि काँग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका हुन् । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व […] The post मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीद्वारा हस्ताक्षर सङ्कलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमा महत्त्वपूर्ण कामहरु गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एकसय दिन पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले बजेट पास गर्नु तीन दिन अगाडि आफ्नो नेतृत्वमा बनेको सरकारले छोटो समयमा बजेट ल्याएको बताए । उनले भने, ‘बजेट पास गर्ने समयमा नयाँ सरकार बनेकाले तीन दिनमा बजेट निर्माण गरेर संसदमा बजेट प्रस्तुत ग¥यौं, छोटो समयमा नै हतार हतारमा बजेट ल्याउनु पर्ने बाध्यताले जनअपेक्षा

लुम्बिनी–कर्णाली : अल्पमतको शासन, अध्यादेशबाट बजेट

१ साउन, काठमाडौं । लुम्बिनी र कर्णालीमा प्रदेशसभालाई छलेर अध्यादेशमार्फत बजेट ल्याइएको छ । लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभा छलेर अध्यादेशबाट बजेट ल्याइएको छ । तर कर्णालीमा भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अध्यादेश ल्याउनुको पछाडि सभामुखको असहयोग कारण देखाएका छन् । दुवै प्रदेशमा प्रदेशसभामा बजेट पेश भएको थियो । र पास नहुनुको […]

प्रतिपक्षले सहमति नदिएपछि अनिश्चित बन्यो लुम्बिनी प्रदेशको बजेट

बुटवल : संसद्मा निर्णयार्थ पेश हुनुअगावै सत्तापक्षले प्रदेशसभा बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ। बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका हुन्। बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए। त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट…

लुम्बिनीको बजेट अनिर्णित, मुख्यमन्त्री नै वैठक छाडेर हिँडे

३१ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ । आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री […]

गण्डकीमा बजेट पास, एमालेद्वारा विरोध

कास्की। विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ। असन्तुष्ट एमालेका सांसदहरुले टेबल उठाएर फाल्दै विरोध गरेका थिए। गैर–बजेट विनियोजन गरेको १६ करोडको विवरण सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गरेको थियो। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमालेले बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।

प्रतिपक्ष बाहिरिए पनि गण्डकीको  बजेट बहुमतले पारित

पर्वत : गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भएको छ।प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८-७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार २८ गते प्रदेशसभामा पेस गरेका थिए। बजेट पास गर्नैपर्ने अवस्था रहेको बेल