गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमा महत्त्वपूर्ण कामहरु गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एकसय दिन पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले बजेट पास गर्नु तीन दिन अगाडि आफ्नो नेतृत्वमा बनेको सरकारले छोटो समयमा बजेट ल्याएको बताए । उनले भने, ‘बजेट पास गर्ने समयमा नयाँ सरकार बनेकाले तीन दिनमा बजेट निर्माण गरेर संसदमा बजेट प्रस्तुत ग¥यौं, छोटो समयमा नै हतार हतारमा बजेट ल्याउनु पर्ने बाध्यताले जनअपेक्षा