अनुसन्धानका लागि बजेट र कानुनी व्यवस्था गर्न बागमती प्रदेश सरकार तयार छ: मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विज्ञान प्रविधिसम्बन्धमा अनुसन्धनात्मक कार्यलाई अगाडि बढाउन प्रदेश सरकारले नीति पास गरेको बताएका छन्।