नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने

काठमाडौँ - नेकपा एमाले महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेलको आज सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राज...

सम्बन्धित सामग्री

संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बतउनुभएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भन्नुभयो । ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज पुग्नुभएका उहाँले अहिलेको मुख्य चुनौती संविधान र …

व्यवस्था विरोधी गतिविधि गर्न सरकारले नै वातावरण बनाइदियो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था विरोधी गतिविधि गर्न सरकारले नै अनुकूल वातावरण बनाइदिएको आरोप लगाएका छन्।...

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ नेता पक्राउ

४ मंसिर,  हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ । बिहान करिब १० बजेको समयमा उनीहरुलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य […]

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

२९ कात्तिक, जनकपुरधाम । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको  छ । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक […]

‘चीन विरोधी गतिविधि गठबन्धनले गरेको हो, मेरो नेतृत्वको सरकारले गरेको होइन’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीन विरोधी गतिविधि गठबन्धन सरकारले गरेको आरोप लगाएका छन् ।

प्रचण्डले लिउलाई भने - नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमिमा चीन विरोधी गतिविधि गर्न नदिने बचन दिएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओलेसँगको भेटमा प्रचण्डले नेपाल सरकार आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिवद्ध भएको बताए । चीन सरकारले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएकोमा थप सहयोग गर्नुपर्ने धारणा प्रचण्डले राखेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध

चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाण्डाै - गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने जनाएको छ । चुनाव बिथोल्ने, शान्ति र सहिष्णुता खल्बल्याउने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानुनबमोजिम कारबाही हुने गृहले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट चुनाव प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, आचारसंहिताको प्रतिकूलका क्रियाकलाप भइरहेका सूचना प्राप्त भइरहेको पनि मन्त्रालयले जनाएको छ । चुनावल...

काँग्रेस चितवनका सभापति खनालको निर्देशन– गठबन्धन विरोधी गतिविधि नगर्नू

नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।  सभापति खनालले  केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र गराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।सभापति खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै

काँग्रेस चितवनका सभापतिको कार्यकर्तालाई आग्रह : गठबन्धन विरोधी गतिविधि नगर्नू

काठमाडौँ । नेपाली काँग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । ‘गठबन्धनलाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै […]