काठमाडौँ । नेपाली काँग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । ‘गठबन्धनलाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै […]