प्रचण्डले लिउलाई भने - नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमिमा चीन विरोधी गतिविधि गर्न नदिने बचन दिएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओलेसँगको भेटमा प्रचण्डले नेपाल सरकार आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिवद्ध भएको बताए । चीन सरकारले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएकोमा थप सहयोग गर्नुपर्ने धारणा प्रचण्डले राखेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध