रोल्पाको प्रदेश (ख) मा लुम्बिनी प्रदेशको मुख्य मन्त्री दौडमा लागेका अमरसिंह पुन, स्वतन्त्रबाट माओवादीका नेता दिपेन्द्रकुमार पुन र एमालेका युवा नेता प्रेमबहादुर घर्तीको त्रिपक्षिय भिडन्त रोचक हुने देखिन्छ।...
देशमा विकास भएन, सुशासन हरायो, भ्रष्टचार बढ्यो, मुलुकले राजनेता पाउन सकेन भन्नेहरू सहर बजार, गाउँघर, चिया, चौतारी, मेलापात, भजन कृतन, विवाह, ब्रतबन्ध पूजा आदि इत्यादि सामाजिक भेटघाट वा जमघटमा चर्चा हुने गर्दछ । यसो हुनुका पछाडि राजनीतिक दल वा नेता विशेषप्रति कुनै पूर्वाग्रह वा आलोचना होइन, प्रजातन्त्र पछाडिको ३३ वर्षको इतिहासले देखाएको वास्तविक अवस्था हो […]
The post नेतृत्वमा विकास विज्ञताको अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
एसइईको नतिजा प्रकाशन भएसँगै विभिन्न चिया पसल, चौतारी, मेलापात तथा नेपाल सरकारका जिम्मेवार निकाय, पत्रकार, आलोचक र समालोचक जगतमा तरंग फैलिने कुरा आजको नौलो विषय नभई एसएलसी कालदेखिकै पुरानो चलन नै हो।यस्ता छलफल, बहस र चर्चाले कति विद्यार्थीको कलिलो मानसिकतामा मनोवैज्ञानिक असर पर्नुका साथै नकारात्मक सोच भई जीवनको क्षतिसमेत हुने गरेका तीतो यथार्थ देखेका मानिस हौँ हामी।पहिलो कुरा त एउटा परीक्षा नै अन्तिम कुरा हैन। मानिस साच्चिकैको मानिस बन्न हजारौँ प्रकारका हजारौँ परीक्षा दिई रहेको हुन्छ। पहिलो कुरा
आजकल सामाजिक सञ्जाल, भेटघाट, समारोह, चिया पसल, चौतारी जहाँसुकै भेट होओस् । हाम्रो एउटै बिचार आउँछ, नेता र कर्मचारीहरुले देश खत्तम पारे, बर्बादै पारे । अनि अर्को कुरा आफू मात्रै ईमान्दार कार्यकर्ता, देशभक्त, राष्ट्रप्रेमी र राष्ट्रसेवक । आफूबाहेक अरु भने नेताका झोले कार्यकर्ता । त्यस्तै आफ्नो बिरुद्ध सत्य समाचार लेख्ने पत्रकारलगायत सञ्चार जगतलाई झोलेको संज्ञा समेत दिएको दिनहुँ पढ्न र देख्न सकिन्छ । के देश वास्तवमै यी नेता, कर्मचारी, पत्रकारहरुले मात्रै बिगारेका छन त् ? यसमा