ब्रिटिस कलेजमा ‘इन्टरनेट अफ थिंग्स’ ल्याब सञ्चालन

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब सञ्चालनमा ल्याएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब सञ्चालनमा ल्याएको हो । उक्त ल्याबको उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन् । इन्टरनेट अफ थिंग्स महत्वको […]

सम्बन्धित सामग्री

ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू […]

‘हल्ट प्राइज’ आयोजना गर्ने तयारी गर्दै द ब्रिटिस कलेज

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेजले यस पटक पनि ‘हल्ट प्राइजको आयोजना गर्ने भएको छ । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा मुख्यतः चार चरणहरू हुन्छन् […]

द ब्रिटिस कलेजमा ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सेप्टेम्बरदेखि

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सुरु हुने भएको छ । कलेजका अनुसार बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको हो । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व […]

सेप्टेम्बरदेखि द ब्रिटिस कलेजमा ‘विकेण्ड इएमबीए प्रोग्राम’ सञ्चालन हुने

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेण्ड इएमबीए प्रोग्राम सुरु हुने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको बताइएको छ । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो । अब झन् यो सहज र सन्तुलित बन

ब्रिटिस कलेज काठमाडौंमा बैंक अफ काठमान्डूको डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालन

काठमाडौँ – बैंक अफ काठमान्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तार गर्ने क्रममा ब्रिटिस कलेज काठमाडौंमा डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालनमा ल्याएको छ। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत यस बैंकको क्युआर कोड स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन्। यस बैंक अफ काठमान्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा […]

ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकका रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ ।लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेस्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो । यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त […]

द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ । द ब्रिटिस कलेज बीएसीको मान्यता पाउने नेपालको पहिलो कलेज बनेको छ ।  ब्रिटिस कलेजले नेपालमा लामो समयदेखि युनिभर्सिटी अफ वेष्ट इंगल्याण्ड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।  बीएसीको टिमले द ब्रिटिस कलेजको सबै पक्षलाई शुक्ष्म...

ब्रिटिस कलेजको व्यवस्थापनमा नमस्ते एकेडेमी सञ्चालन हुने

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो ।टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक […]

बुटवलको नमस्ते एकेडेमी ब्रिटिस कलेजको व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौँ– काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ। सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो। थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजका रूपमा खडा भएको टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने […]

ब्रिटिश कलेजको ब्यवस्थापनमा बुटवलमा नमस्ते एकेडेमी सञ्चालन हुने

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दावी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेल