ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकका रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ ।लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेस्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो । यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त […]

सम्बन्धित सामग्री

द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ । द ब्रिटिस कलेज बीएसीको मान्यता पाउने नेपालको पहिलो कलेज बनेको छ ।  ब्रिटिस कलेजले नेपालमा लामो समयदेखि युनिभर्सिटी अफ वेष्ट इंगल्याण्ड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।  बीएसीको टिमले द ब्रिटिस कलेजको सबै पक्षलाई शुक्ष्म...

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबी