द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ । द ब्रिटिस कलेज बीएसीको मान्यता पाउने नेपालको पहिलो कलेज बनेको छ ।  ब्रिटिस कलेजले नेपालमा लामो समयदेखि युनिभर्सिटी अफ वेष्ट इंगल्याण्ड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।  बीएसीको टिमले द ब्रिटिस कलेजको सबै पक्षलाई शुक्ष्म...

सम्बन्धित सामग्री

द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवल स्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ ।  प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो ।  लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल  क्ल्भ्सि एमबीइलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ  त्यस्तै, विद्यालयको प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नि...

द ब्रिटिस कलेजले थाल्यो नमस्ते एकेडेमीको व्यवस्थापन

काठमाडौँ – ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यताप्राप्त नेपालको एक मात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रूपमा नमस्तेको व्यवस्थापन थालेको हो। टीबीसीको व्यवस्थापनामा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एक बनाउन केही प्रमुख परिवर्तन थालनी भएका छन्। […]