पाकिस्तान र अष्ट्रेलिया बाढीको चपेटामा

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण घरको छत खस्दा उनीहरुको मृत्यु भएको हो । बलोचिस्तानमा सयौं घर डुवानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढी बस्तीमा पस्दा हजारौं मानिस […]

सम्बन्धित सामग्री

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...

अफगानिस्तानमाथि सानदार क्लिनस्वीपसँगै पाकिस्तान नम्वर वान टोली

एजेन्सी – पाकिस्तानले तेस्रो ओडिआइ खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै सिरिज क्लिनस्वीप गरेको छ । तीन खेलको सिरिजमा पाकिस्तानले क्लिनस्वीप गरेको हो । पाकिस्तान आइसिसीको ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८.४ ओभरमा […] The post अफगानिस्तानमाथि सानदार क्लिनस्वीपसँगै पाकिस्तान नम्वर वान टोली first appeared on हाम्रो खेलकुद.

टी–२० विश्वकप : श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा अष्ट्रेलिया

घरेलु टोली अष्ट्रेलिया टी–२० विश्वकपमा जित्नै पर्ने दबाबमा मैदानमा उत्रिँदैछ। पहिलो खेलमा पराजित भएकाले घरेलु टोली अष्ट्रेलियालाई दोस्रो खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ। मंगलबार दिउँसो ४ ४५ मा सुरु हुने खेलमा दुवै टिम एक अर्कालाई हराउने उदेश्य सहित मैदानमा हुने छन्।अष्ट्रेलिया अष्ट्रेलियासँग पहिलो खेलमा ८९ रनले पराजित भएको थियो भने श्रीलंकाले भने आयरल्याण्डलाई ९ विकेटले पराजित गर्दै  समूह १ मा विजयी सुरुवात गरेको थियो। साविक च्याम्पियन अष्ट्रेलिया र एसियाकप विजेता पाकिस्तान दु

पाकिस्तानसँग अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौँ – पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १-१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो । अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो […]

टि–२० विश्वकप २०२२ - आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...

दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, २५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुवई अन्तराष्ट्रिय स्टेडिममा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । विश्वकप क्रिकेटमा सुमुह २ मा रहेको पाकिस्तान अपराजित रहदै सेमिफाइनलका पुगेको हो । यस्तै, समुह १ मा रहेको अष्ट्रेलिया ५ खेलमा ४ जित […]

फाइनल प्रवेशको लागि आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, कार्तिक २५ । आईसीसी टि-२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ । आजको खेलको विजेताले आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ५ विकेटले हराउँदै […]

फाइनल प्रवेशका लागि पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको […]

२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय […]