कागबेनी बाढीः बिस्थापितहरु आफन्तकहाँ, मजदुरलाई बढी समस्या

गत आइतबार बाढीको चपेटामा परेका मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा अझै घर फर्किन सकेका छैनन्। बाढीको चपेटामा परेपछि बिस्थापित भएका गाउँले आफन्तकहाँ बसेका छन्। कामका लागि गएका मजदुरहरु स्थानीयको शरणमा छन्।...