पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।...

सम्बन्धित सामग्री

पत्रकारलाई ज्यान मार्ने धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत […]

पत्रकार आचार्यलाई धम्की दिएकोमा प्रेस चौतारीको आपत्ति

काठमाडौँ । समाचार लेखेकै आधारमा पत्रकारलाई धम्की दिएकोमा प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । केन्द्रीय सदस्य एवं कैलालीमा बसेर खोज पत्रकारितामा सक्रिय गोरखापत्रका संवाददाता चाँदनी आचार्यलाई मिटरव्याज सम्बन्धी समाचार प्रकाशित गरेको विषयलाई लिएर बारम्बर धम्की दिने,

आशय नबुझी पत्रकारलाई धम्क्याउने प्रहरीलाई महासंघले सचेत गरायो

काठमाडौं : माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।उक्त ब्लगमा एमसिसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइम को मुद्दा ल

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोसी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भए

पत्रकारलाई दुर्गा प्रसाईको धम्की

झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्त

अपशब्द प्रयोग गर्दै पत्रकारलाई सडकमै कुट्ने धम्की

न्युज अफ नेपाल, हेटौंडा । कोभिडविरुद्ध खोप दुरुपयोग भएको विषयमा समाचार लेखेको भन्दै रामेछाप नगरपालिका–६ स्थित जनकल्याण माविका शिक्षक ख्यानबहादुर श्रेष्ठले पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य ज्ञानु श्रेष्ठलाई अपशव्द प्रयोग गरेका छन् । उनले पत्रकारलाई सडकमै कुट्ने धम्की दिएका हुन् । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ […]

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौँ / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका... The post मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले appeared first on Purbeli News.

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन: निवर्तमान वनमन्त्री आले

विमल विष्ट, काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफुले पत्रकारलाई धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले आज एक बिज्ञप्ति प्रकासित गर्नु हुँदै नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा समाचार […]

पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

खोटाङमा समाचारको विषयलाई लिएर कांग्रेस नेताले पत्रकारलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आंशका गरिएका व्यक्तीलाई राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको समाचार लेखेको विषयमा पत्रकार उत्तम चौंलागाईलाई धम्की दिएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।