बीउमा आत्मनिर्भरतर्फ लुम्बिनी, भारतसँगको खुला सीमा चुनौती

रुपन्देही । लुम्बिनी प्रदेशमा बीउको प्रतिस्थापनदर बढेको छ । यो बीउमा प्रदेश आत्मनिर्भर बन्ने आधारमा हो, तर प्रदेशका ६ जिल्ला भारतसँग खुला सिमाना भएकाले अवैध बाटोबाट बीउ आउन रोकिएको छैन । प्रदेशमा विभिन्न समूह, सहकारी, निजी फार्महरूले बीउविजन नियमित रूपमा उत्पादन गर्दै आएका छन्, जसले बीउमा प्रदेश आत्मनिर्भर बन्ने बाटोमा लम्केको छ । लुम्बिनीको पश्चिम […]

सम्बन्धित सामग्री

खुला सीमा, बन्द आकाश

वर्तमान स्थितिमा नेपालको उड्डयन र पर्यटनमा दुई ठूला तगारो छन् । पहिलो पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल अभाव र अर्को बन्द आकाश । अब यो विषयमा खुला बहस र चर्चा साथै समाधानका लागि सार्थक पहल हुनु आवश्यक छ ।

नेपाल-भारतबीचको खुला सीमा नियमन गर्न सर्वोच्चको आदेश

२८ भदौं, काठमाडौं । सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको मिचिएको सीमाक्षेत्र स्पष्ट पार्न सरकारका नाममा आदेश दिएको छ । नेपाल र भारतबीचको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनीहरुले सीमा विवाद टुंग्याउन र सीमा […]

‘खुला सीमा बाधा होइन, सुविधा बन्नुपर्छ’ : केपी ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत खुला सीमानाबाट दुई देशका सीमावर्ती क्षेत्रका जनताहरूले लाभ लिन पाउनुपर्ने बताउनुभयो । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार राजधानीमा आयोजना गरेको समारोहमा बोल्दै एमाले अध्यक्ष ओलीले सीमा क्षेत्रका जनताले असुविधा भोगिरहनु परेको भन्दै खुला सीमा सुविधा […]

नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन् । सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानविन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए । बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृत

नागरिकता समस्या समाधान गर्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन […]

‘खुला सीमा नियमन अनिवार्य’

काठमाडौं । नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयारी पारेको रिपोर्टमा पनि खुला सीमा नियमन र त्यसअन्तर्गत तारबारको कुरा उल्लेख गरिएको छ । तथापि उक्त रिपोर्ट दुवै देशले स्वीकार नगरेको अवस्थामा रिपोर्टमा उल्लेख गरिएको विषय कार्यान्वयनमा […]

‘खुला सीमा नियमन अनिवार्य’

नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन।...

‘वारिपारिको हितमा खुला सीमा नियमन गर्नुपर्छ’

नेपालको दक्षिणी भूगोलमा खुला सीमा छ, त्यसको फाइदा उठाएर दुवै देशमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावना छ । नेपालको सीमा क्षेत्र चोरी, निकासी पैठारीका लागि एकदमै सहज छ । कुनै आपराधिक समूहले चाह्यो भने मानव बेचबिखन, लागूऔषध, हातहतियार र विस्फोटक पदार्थ ओसारपसार गर्न सहज छ । त्यति मात्र होइन, हाम्रो सीमा आतंकवादीहरूको पनि आश्रयस्थल बन्न सक्ने […]

खुला सीमा सिल भए पनि आवतजावत रोकिएन, मदिरा पिउन नेपाल आउँछन् भारतीय

झापामा भारतसँगको खुला नाका १४४ दशमलव २ किलोमिटर छ । खुला सीमा रहेको भारतबाट जुनसुकै गौँडाको प्रयोग गरेर भारतीय नेपाल प्रवेश गर्न सक्छन् । कोरोनाको दोस्रो लहर भारतमा भयावह छ...