खुला सीमा सिल भए पनि आवतजावत रोकिएन, मदिरा पिउन नेपाल आउँछन् भारतीय

झापामा भारतसँगको खुला नाका १४४ दशमलव २ किलोमिटर छ । खुला सीमा रहेको भारतबाट जुनसुकै गौँडाको प्रयोग गरेर भारतीय नेपाल प्रवेश गर्न सक्छन् । कोरोनाको दोस्रो लहर भारतमा भयावह छ...

सम्बन्धित सामग्री

७२ घण्टाअघि सीमा सिल

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो । भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा &lsqu

सङ्क्रमितको सङ्ख्या बढेपछि बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए । अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ । उनले मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको बताए। वडाहरुमा गरि

म्याग्दीमा ५ जना सक्रिय संक्रमित भएको गाउँ ‘सिल’

म्याग्दी : गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि म्याग्दीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५ जना भन्दा बढी सङ्क्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय सङ्क्रमित रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत र व्यवसाय बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवाश शर्मा पौडेलले बताए।‘समुदायस्तरमै स्वंयसेवक टोली बनाएर अभियान सुरु गर्न स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ, संक्रिय सङ्क्रमित भएको

सप्तरीको कञ्चनरुप नगरपालिका सिल गरिने

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकालाई सिल गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण उक्त नगरपालिकाभित्र तीव्र रुपमा बढदै गएपछि आवतजावत पूर्णरुपमा बन्द रहने गरी सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जनाकारी दिए ।

धनुषा जिल्लासँग जोडिएका सबै सीमानाका सिल

जनकपुरधाम : भारतमा दोश्रो चरणको कोरोनाको संक्रमणमा वृद्धि हुने क्रम नरोकिएको हुँदा नेपाल–भारत धनुषा जिल्लासँग जोडिएका सबै सीमानाका आजदेखि सिल गरिएको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गए हुँदा रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको जानकारी दिए।प्रजिअ बास्तोलाले धनुषासँग जोडिएका जटही, इनर्वा, खजुरी सहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको जनाए। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार गरेको निर्णयमा ध

सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द

लहान । नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेँलले जानकारी दिए । भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कडेँलले बताए […]

सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द

सिरहा। नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ । कोभिड-१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। भारतीय सीमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कँडलले बताए। रासस

सुनसरीका सीमा नाकामा तस्करी

सुनसरीमा भारतसँग सीमा जोडिएका मुख्य नाकाहरु बन्द भए पनि अन्य भित्री खेतको बाटो प्रयोग गरेर आवतजावत गर्ने क्रमसँगै नाकामा तस्करी बढेको छ ।सुनसरी प्रशासनले १ हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । नेपालसँग सिमा जोडिएका भारतिय नाकाहरु पनि सिल गरिएको छ तर सिमाक्षेत्रमा हुँदै आएको तस्करी रोकिएको छैन ।दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात […]

कोरोना संक्रमितहरुको यात्रा इतिहास: भारत सीमामा निर्वाध आवतजावत

कोरोनाको पहिलो लहर सुरु भएपछि सरकारले नेपालको सीमा नाका सिल गरेर आउजाउमा रोक लगाएको थियो। पछि प्रदेश २ का वीरगन्ज, सिरहालगायतका नाकाहरुबाट अतिआवश्यक आउजाउ र मालबस्तु ढुवानी खुकुलो पारिएको थियो । त्यसपछि वीरगन्जबाहेकका नाकाबाट आउजाउ पुनः बन्द गरियो। पछिल्ल...

सीमा सिल, तर रोकिएन अवैध व्यापार

नेपाल–भारत खुला सीमामा सिल भएको सात महिना बितिसक्यो । तर, नाकामा अवैध सामान ओसारपसार र आवतजावत रोकिएको छैन ।