नागरिकता समस्या समाधान गर्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन […]