खाँदबारीमा ४७ बेडको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा आयो

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्ज्याङमा ४७ बेडको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा आएको छ।आइसोलेसन वार्ड जिल्ला अस्पताल र खाँदबारी नगरपालिकाले संयुक्तरुपमा निर्माण गरी सञ्चालनमा ल्याएको हो। मानेभञ्याङमा सञ्चालनमा आएको ४७ बेडको आइसोलेसन वार्डमा अक्सिजनसमेत जडान गरिएको छ। आइसोलेसन वार्ड भौतिक निमार्णका लागि खाँदबारी नगरपालिकाले ८० लाख रुपैयाँ खर्च गरेको नगर प्रमुख मुरारी खतिवडाले जानकारी दिए।त्यस्तै आइसोलेसन वार्ड निमार्णका लागि अरुण तेस्रो आयोजना निमार्ण गरि

सम्बन्धित सामग्री

एक महिनाअघि नै 'हामी नेपाल' समूहले बनाएको वीर अस्पतालको आइसोलेसन आजबाट सुरु

वीर अस्पतालको नयाँ भवनमा कोभिड-१९ संक्रमितका लागि आइसोलेसन वार्ड सञ्चालनमा आएको छ। एक सय ७० शय्यासहितको वार्डमा मंगलवारदेखि सेवा सुरु भएको हो। एक महिना अघि नै तयार भएको वार्डलाई वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डाक्टर जागेश्वर गौतमको पहलमा सञ्चालनमा ल्याइएको हो। गौतम वीरमा नियुक्त भएको एक साता मात्र भयो। वार्डको…

दीपेन्द्रको पहलमा रत्नराज्यमा आइसोलेसन सेन्टर, प्रकाशमानद्वारा अवलोकन

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित रत्नराज्य स्कुलमा कोभिड संक्रमितलाई लक्षित गरी ड्राई आइसोलेसन सञ्चालनमा आएको छ । बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) का सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो । अहिले ३० वेडबाट सुरु गरिएको आइसोलेसन सेन्टर ५० वेड सम्म पुऱ्याउने लक्ष्य […]

आइसोलेसनमा जाँदैनन् संक्रमित

पर्साको पटेर्वासुगौली गाउँपालिकाले वैशाखको पहिलो सातादेखि कोरोना संक्रमितका लागि १० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्यायो । यहाँ अहिले एक जना संक्रमित मात्रै छन् ।

घरघरै अक्सिजन पुर्याउँदै मेचीनगर

झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।वडा नं। ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भन्नुभयो, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।&rd

नेवाः ग्वाहलि पुचःले आइसोलेसन सञ्चालन गर्दै

२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि […]

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईसीयू र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना संक्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शय्याको आईसीयु तथा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर ...

नेपालगञ्ज मेडिकल कलेजमा कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालन

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा कोभिड-१९ का बिरामीका लागि पुनः कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ।

१७ शैयाको आइसोलेसन सञ्चालनमा, स्वास्थ्यकर्मी र सामग्री अभाव

महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका चार स्थानमा १७ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।

नर्भिक अस्पतालमा छुट्टै भवनमा १५ शय्याको कोरोना आइसोलेसन वार्ड

काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालले १५ शय्याको सुविधा सम्पन्न कोरोना आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ।  अस्पतालले मूल भवनभन्दा छुट्टै भवनमा नयाँ वार्ड बनाएको हो। उक्त...

https://www.onlinekhabar.com/2020/03/846271

९ चैत्र कैलाली । कोरोना संक्रमण रोकथामका लागि कैलालीको घोडाघोडी नगरपालिकाले आइसोलेसन वार्ड तयार गर्दै छ । शनिबार बसेको घोडाघोडी नगरपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले आइतबार साँझबाटै सञ्चालनमा ल्याउने गरी १३ बेडको आइसोलेसन वार्ड तयार गर्ने निर्णय …