नेपालगञ्ज मेडिकल कलेजमा कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालन

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा कोभिड-१९ का बिरामीका लागि पुनः कोभिड आइसियु तथा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ।