काठमाडौं : नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)काेे वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित नगर्न अादेश दिएकाे छ। बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न पटकपटक आदेश दिइसकेको तर, अदालत परिसरबाटै पक्राउ गरेर अर्को जिल्लामा पुर्याउने गरिएकोमा शुक्रबार यस्ताे अादेश जारी गरिएकाे हाे।
...