सत्ता भागबन्डा मिलाउन कार्यदल तयारी

सत्ताको नेतृत्व लिएको कांग्रेसले मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रमलगायत काम गर्न अनौपचारिक तहको कार्यदल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा शुक्रबार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठकले सत्ता गठबन्धन दलबाट दुई/दुई जना सदस्य रहने गरी कार्यदल बनाउन प्रस्ताव गरेको हो ।

सम्बन्धित सामग्री

बागमतीमा भगबण्डा मिलाउन चित्रकारको संयोजकत्वमा कार्यदल गठन

हेटौँडा । बागमती प्रदेश सरकारलाई पूर्णता दिन भागबन्डामा समस्या देखिएपछि भागबन्डा मिलाउन ७ सदस्यीय कार्यदल गठन गरिएको छ । पटक–पटक सत्ता गठबन्धनमा संलग्न हुने दलहरूसँगको बैठकपछि पनि नेपाली कांग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट दुई जना तथा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट […]

गठबन्धनमा भागबन्डा मिलेन, आज पनि बैठक बस्दै

काठमाडौं : पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ।सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्। उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ। हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ। आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ।सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको

गठबन्धनमा दुई महिनासम्म पनि मिलेन भागबन्डा, बरु चोइटिने खतरा !

काठमाडौं । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो । त्यतिबेला साउन अन्तिमतिर सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि...

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

१४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी […]

रुकुम पश्चिममा काँग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन सङ्घर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुङ्ग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली काँग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि […]

गठबन्धनमा भागबन्डा सकस, निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ। गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भएपनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ । गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए […]

गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ । गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल […] The post गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?

काठमाडौं : टिकट बाँडफाँटका लागि धारावाहिक बैठक बसे पनि सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन। गठबन्धनको टिकट बाँडफाँट मिलाउन साउन २० गते कार्यदल गठन भएको थियो। ११ सदस्यीय कार्यदलको बैठकमा लगातार छलफल भइरहेको छ। तर, भदौ पहिला सातासम्म टुंगो लगाउने समयसीमा तोकिएको कार्यदल दोस्रो हप्ता सकिन लाग्दा पनि निर्णयविहीन…

सिट भागबन्डा मिलाउन गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडको खाका बनाउन गठित पाँच दलीय गठबन्धनकाे कार्यदल बैठक सुरू भएकाे छ।कार्यदलको पहिलो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएकाे हाे।बैठकमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँडको मोडालिटीमा प्रारम्भिक छलफल भइरहेकाे कार्यदल सदस्य जनता समाजवादी पार्टी नेता रामसहायप्रसाद यादवले बताए।गत शुक्रबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँडका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो।कार्यदल

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौँ । मन्त्रालयको भागबन्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (आइतबार) बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रालयहरुको भागबन्डा मिलाउने कोसिस भइरहेको बुझिएको छ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको सङ्ख्यामा सहमति भए पनि मन्त्रालयगत भागबन्डामा भने कुरा मिल्न सकेको छैन । सबैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक […]