काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडको खाका बनाउन गठित पाँच दलीय गठबन्धनकाे कार्यदल बैठक सुरू भएकाे छ।कार्यदलको पहिलो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएकाे हाे।बैठकमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँडको मोडालिटीमा प्रारम्भिक छलफल भइरहेकाे कार्यदल सदस्य जनता समाजवादी पार्टी नेता रामसहायप्रसाद यादवले बताए।गत शुक्रबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँडका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो।कार्यदल