हेटौँडा । बागमती प्रदेश सरकारलाई पूर्णता दिन भागबन्डामा समस्या देखिएपछि भागबन्डा मिलाउन ७ सदस्यीय कार्यदल गठन गरिएको छ । पटक–पटक सत्ता गठबन्धनमा संलग्न हुने दलहरूसँगको बैठकपछि पनि नेपाली कांग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट दुई जना तथा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट […]