एनआरएनए राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा करुणा
एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।...
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्षमा नविन निउरे निर्वाचित हुनुभएको छ । निउरे २९५५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा ७१६८ कुल मतदाता रहेको एनआरएनए जापानमा ५४४८ अर्थात ७६ प्रतिशत मत खसेको थियो । अध्यका अन्य प्रत्याशी संगीता अधिकारीले १२२०, राजकुममार अधिकारीले …
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले पंजीकृत र प्रारम्भिक सदस्यता आव्हान गरेको छ । सन् २०२३-२०२५ का लागि यही जनवरी १६ बाट मे ५ सम्म आवेदन दिन सक्ने गरी सदस्यता आह्वान खुल्ला गरिएको हो । एनआरएनए प्रवक्ता सुवास लामिछानेका अनुसार दुई किसिमको सदस्यतामध्ये पजीकृत सदस्यका लागि गैरआवासीय नेपाली संघ जापानले तोकेको शुल्क बुझाएर …
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरब, तदर्थ समितिको गठन गरिएको छ। गत मार्च २२–२५ सम्म काठमाण्डौमा सम्पन्न संघको १० औं महाधिवेशनबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) लाई विश्वभरि नै बिस्तार गर्ने योजनाअनुरुप यो समिति गठन गरिएको हो।पहिलो प्राथमिकतामा अध्यावधिक एनआरएनए एनसीसीहरुलाई साझेदारीमा काम गर्न मे १५, २०२२ सम्मको म्याद दिएर पत्राचार गरिएको थियो। सो म्याद अनुसार नभएपछि विकल्पमा तदर्थ समिति गठन गर्ने अभियान सुरु गरिएक
२१ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन् । भेलामा गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुलाई निम्ता गरिएको छ । गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठकले संरक्षक […]
काठमाडौँ । एनआरएनएले युक्रेनमा रहेका सबै नेपालीहरूले आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेको छ । बिहीबार गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्लले विज्ञप्ति जारी गर्दै ३८ जना नेपाली मात्र परिषद्को सम्पर्कमा आएका भए पनि यसबाहेक अरू नेपाली हुनसक्ने भन्दै सम्पर्कमा रहन आग्रह गरे । युक्रेनमा ४४ विद्यार्थी […]
कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओको सहयोगमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईद्वारा सञ्चालन गरिएको परियोजनामा आर्थिक हिनामिनाको आरोप लागेका एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा निर्दोष ठहरिएका छन् । परियोजनामा आर्थिक अनियमिता भएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि त्यसबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।सो समितिले कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओले दिएको रकम मध्येबाट गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरिएको छ । एनआरएनए जापानले २०२१-२०२३ कार्यकालका लागि गत फेब्रुवरी २५ देखी अप्रिल ३० सम्म परिषदले निश्चित मापदण्ड तोकी सदस्यता आवहान गरे बमोजिम बनेका सदस्यहरुको नामावली प्रकाशन गरेको हो । एको जानकारी गराउछौ। प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ …
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनको सरगर्मी बढेको छ । आगमी मे २९ र ३० मा हुने निर्वाचनका लागि एनअसिसि र च्याप्टरहरुमा गरी चार सयभन्दा बढी उम्मेदवारको उमेदवारी परेको निर्वाचन आयोगले जानएको छ ।...