गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले पंजीकृत र प्रारम्भिक सदस्यता आव्हान गरेको छ । सन् २०२३-२०२५ का लागि यही जनवरी १६ बाट मे ५ सम्म आवेदन दिन सक्ने गरी सदस्यता आह्वान खुल्ला गरिएको हो । एनआरएनए प्रवक्ता सुवास लामिछानेका अनुसार दुई किसिमको सदस्यतामध्ये पजीकृत सदस्यका लागि गैरआवासीय नेपाली संघ जापानले तोकेको शुल्क बुझाएर …