कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओको सहयोगमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईद्वारा सञ्चालन गरिएको परियोजनामा आर्थिक हिनामिनाको आरोप लागेका एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा निर्दोष ठहरिएका छन् । परियोजनामा आर्थिक अनियमिता भएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि त्यसबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।सो समितिले कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओले दिएको रकम मध्येबाट गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका