एनआरएनए डेनमार्कको अध्यक्षमा अधिकारी विजयी, आइसीसीमा शर्मा सर्वसम्मत

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) डेनमार्कको छैठौं अधिवेशनबाट अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा अर्याल सर्वसम्मत, कार्यसमितिमा को-को ?

काठमाडौं : प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा राजु अर्याल सर्वसम्मत भयन भएका छन्। माल्टामा भएको दोस्रो अधिवेशनले अर्याल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एनआरएनए माल्टाका पूर्वअध्यक्ष रहिसकेका नवनिर्वाचित अध्यक्ष अर्यालले प्रवासी नेपाली मञ्च माल्टालाई सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्। एमाले निकट मञ्चको उपाध्यक्षमा कमल पोखरेल, सचिवमा हेमराज भण्डारी र उपसचिवमा शिक्षा घिमिरे र अंश बस्नेत चयन भए। समिति सदस्यमा जानुका नेपाल,  कृष्ण गिरी, लिलाधर पो

पर्वत समाज जापानको अध्यक्षमा सुभाष लामिछाने

पर्वत जिल्लाबाट जापान आई विभिन्न पेसा व्यवसायमा आवद्ध नेपालीहरुको संस्था पर्वत समाज जापानको नयाँ अध्यक्षमा सुभाष लामिछाने सर्वसम्मत चयन भएका छन् । नवगिठत समितिका अध्यक्ष लामिछाने एनआरएनए जापानका प्रवक्ता समेत हुन् । टोकियोमा आयोजिक संस्थाको अधिवेशनले आगामी कार्यकालका लागि लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवगठित कार्यसमितिको तीन उपाध्यक्षमा मुक्तिराज रेग्मी, रमेश काफ्ले, …

एनआरएनए अध्यक्षमा आचार्य, थापा र केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनले तीन जना अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा कुल आचार्य, डा. रविना थापा र बद्री केसीलाई सर्वसम्मत चयन गरेको हो । निर्वाचित अध्यक्षले क्रमशः ६-६ महिना संस्थाको नेतृत्व गर्ने जनाइएको छ ।यसैगरी संघका उपाध्यक्षहरुमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, […]

नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा ढुंगाना चयन

२८ मंसिर, बार्सिलोना । नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा विशाल ढुंगाना निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आइतबार बार्सिलोनामा सम्पन्न तेस्रो अधिवेशनबाट ढुंगाना सर्वसम्मत अध्यक्ष चुनिएका हुन्म । मञ्चका पूर्वसचिव समेत रहेका ढुंगाना विगत एक दशकदेखि स्पेनमा बस्दै आएका छन्। उनी एनआरएनए स्पेनका पूर्वकोषाध्यक्ष तथा सल्लाहकारसमेत हुन्। नवनिर्वाचित अध्यक्ष ढुंगानाले मञ्चले गर्दै आएका गतिविधिहरूलाई निरन्तरता दिने […]

एनआरएनए रोमानियाको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी चयन

बुखारेस्ट, रोमानिया । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन सफलताका साथ रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप महाधिवेशनले सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कार्य समिति २०२१–२०२३ गठन गरेको छ ।

एनआरएनए रोमानियाको सातौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी

प्रत्येक २ वर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरूप गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको सातौँ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट सहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रूपमा २९ सदस्यीय नयाँ कार्य समिति २०२१-२०२३ गठन  ग-यो।गैर—आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोपका सह संयोजक  शुक्रराज न्यौपानेको पहलमा महाधिवेशन सम्पन्

अहिलेको कार्यसमिति श्रमिकको सारथी हो: एनआरएनए मलेसिया

मलेसिया – एनआरएनए मलेसियाले मलेसियामा कार्यरत नेपालीका श्रमिकका समस्या समाधानमा आफु प्रतिवद्द रहेको जनाएको छ। २०७६ भाद्र ६ गते हरि भट्टराईको अध्यक्षतामा एनआरएनए मलेसियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो। अध्यक्षमा निर्वाचित ...

एनआरएनए लक्जेम्वर्गमा खत्री

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) लक्जेम्वर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत भएका छन् । हालै सम्पन्न एनसिसिको पाँचौं अधिवेशनले कार्यसमिति अध्यक्षमा खत्रीलाई सर्वसम्मत चयन गरेको हो ।

एनआरएनए जापानको अध्यक्षमा टासी लामा - Karobar National Economic Daily

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा सर्वसम्मत चयन भएका छन् । यसरी नै महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरे तथा कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका…