विराटनगर- मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ हुने कर्जा प्रवाह दर बढाएर ११ दशमलव ५० प्रतिशत पुर्याउने नेपाल राष्ट्र बैंकको लक्ष्यले मुलुकको औधोगिक विकासमा थप लगानी भित्रिने सम्भावना बढाएको भन्दै उक्त नीतिको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रशंसा गरेको छ ।
आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमार्फत बैंक तथा वित्ती...