नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य विभागले आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले व्यापार घाटा, विदेशी विनिमय सञ्चिति, तरलता, पुँजीगत खर्च लगायत आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक नरहेको भन्दै सुधार गर्न ध्यान दिनुपर्ने धारणा राखे।...
काठमाडौं– सन् २०२६ मा नेपाल अतिकम विकसितबाट विकासशिल देशमा स्तरोन्नति हुँदा हस्तकला उद्योगले पाउँदै आएको भन्साररहित प्रवेश सुविधा कटौती हुने भएसँगै निजी क्षेत्र चिन्तित बनेको छ । समग्र निर्यातमा झन्डै २० प्रतिशत योगदान रहेको हस्तकला क्षेत्रलाई यो सुविधाको निरन्तरताका निमित्त कूटनीतिक पहल गर्नुपर्ने सरोकारवालाको भनाइ छ । निर्यात गन्तव्य, विकल्प तथा सरकारले गर्नुपर्ने लबिङमा चनाखो […]
औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्वसूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुगेका हुन् । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ । चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा
काठमाण्डाै – नेपाली उद्योगी व्यवसायीका तीन वटा ठूला सङ्घ–संस्थाले सिमेन्ट उद्योगमाथि लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र चिन्तित भएको जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज साेमवार विज्ञप्ति निकालेर आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवम् लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्त्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लो पटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको जनाएका हुन् ।
न...
१४ माघ, काठमाडौं । मुलुकभित्र उत्पन्न राजनीतिक अस्थिरताका कारण लगानी पलायनको जोखिम बढेको भन्दै विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक मुद्दामा निजी क्षेत्रको एकता तथा आगामी कदम विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले राजनीतिक दल र सरकारले राजनीतिक अस्थिरता निम्त्याएर निरास बनाएको समेत धारणा राखे । […]
काठमाण्डाै – देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ–नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना&nb...